क्वारेन्टिन नीतिनै गलत : बेलायती वैज्ञानिक

लण्डन । बेलायतका शीर्ष वैज्ञानिकमध्येका एकले देशमा क्वारेन्टिनका लागि अपनाइएको नियमलाई ‘पूर्ण रुपमा बेकार’ बताएका छन् । लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पिटर पाएटले बाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिनको क्वारेन्टिन गर्ने जुन नियम बेलायतले अपनाइरहेको छ, त्यो तत्काल छोड्नुपर्ने धारणा व्यक्त गरेका छन् । बीबीसीका अनुसार इबोला र एचआइभीमाथि काम गरेर संसारभरी … Continue reading क्वारेन्टिन नीतिनै गलत : बेलायती वैज्ञानिक